धरानमा उपचाररत आमा–छोराको कोरोनाको कारण मृत्यु

प्रतिकात्मक तस्वीर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 52
  •  
  •  
  •  
  •  
    52
    Shares

सुनसरी । जिल्लामा कोरोना संक्रमणका कारण आमा–छोराको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएको केही घण्टामै कोरोना संक्रमित आमा–छोराको मृत्यु भएको हो । अत्यधिक खोकीसँगै स्वासप्रश्वासमा समस्या आएपछि बिपी प्रतिष्ठानमा भर्ना भएकी धरान–१७ की ७४ वर्षीया वृद्धा र उनका ६० वर्षीय सौतेनी छोराको आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । ४५ मिनेटको फरकमा उनीहरूको मृत्यु भएको अस्पतालका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनका अनुसार आइतबार बिहान साढे ८ बजेतिर वृद्धाको मृत्यु भएको हो भने उनका छोराको मृत्यु बिहान पौने ८ बजे भएको हो। भर्ना गरेलगत्तै गरिएको कोरोना परीक्षणमा उनिहरुको रिपोर्ट पोजिटिभ देखिएको डा। सापकोटाले बताए । पछिल्लो समय नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु