नक्कली कागजको आधारमा जग्गा नामसारी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

वीरगन्ज महानगरपालिका–४ मा नक्कली कागजको आधारमा करिव ५० करोडको जग्गा व्यक्तिको नाममा नामसारी गरेको खुलेको छ ।
मालपोल कार्यालय वीरगन्जका केही कर्मचारीहरुको संलग्नतामा नक्कली कागजहरु पेस गरेर जग्गा नामसारी गराइएको खुलासा भएको हो । जग्गा धनीको नक्कली छोरा बनेर काठमाडौका मुकेश राजभण्डारी, राकेश राजभण्डारी, रूपेश राजभण्डारीले जग्गा नामसारी गरेको पाइएको हो ।
वास्तविक जग्गाधनी गोपाल राजभण्डारी र पत्नी कमला राजभण्डारीको मृत्यु भइसकेपछि किर्ते गरी उनीहरुले जाग्गा नामसारी गरेका हुन् । जग्गा नामसारी गर्दा पेश गरिएको कागजबारे आवश्यक जाँच नगरिएको जिल्ला मालपोत कार्यालय पर्साका प्रमुख तारानाथ दंगालले बताउनु भएको छ ।
त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख सुमन झाले कामको चापको कारण आफूबाट गल्ती हुन गएको स्वीकार गर्नुभएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु