नदिमा आएको बाढिमा फसेकाहरुको उद्धार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 58
  •  
  •  
  •  
  •  
    58
    Shares

रौतहट ०७ साउन 
रौतहट फतुवा बिजयपुर नपा १ गम्हरिया टोल स्थित बकैया नदिमा आएको बाढिमा फसेकाहरुको उद्धार गरिएको छ ।
मंगलवार साझ कटहरिया बाट गम्हरिया तर्फ उक्त नदि तरेर जाने क्रममा नदिको बिच भागमा आई पुग्दा नदिको बहाव बढेर तर्न नसकेर मानिसहरु  बसेका थिए । नदिको बिच भाग रहेको सिसौको रुख समाती बसेका ६ जनालाइ प्रहरी निरीक्षक चन्द्र किशोर साहको कमाण्डमा ११ जना सशस्त्र प्रहरी सहित सयुक्त टोलि ले उद्धार गरेको हो ।
उद्धार गरिएकाहरु  फतुवा बिजयपुर न.पा.१ गम्हरिया बस्ने बर्ष ६४ को सर्बजित महरा चमरा ,बारा कोल्हबी न.पा.१० बस्ने बर्ष १४ को रेन्बो चौधरी , बर्ष १९ को अभय चौधरी , बर्ष २५ कि रेखा चौधरी, बर्ष ३ कि अमिला चौधरी, बर्ष १६ को रामेश्वर चौधरी  भएको प्रहरीले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु