नयाँ एक्सन थ्रिलर चलचित्रमा परिणीति चोपडा एक अन्डर कभर एजेन्टको भूमिकमा देखिँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अभिनेत्री परिणीती चोपडा आफ्नो नयाँ एक्सन थ्रिलर चलचित्रका लागि निर्देशक रिभु दासगुप्तासँग पुनः काम गर्दैछिन् । नयाँ चलचित्रमा परिणीति एक अन्डर कभर एजेन्टको भूमिका निभाउँदै छिन् । रिर्पोटका अनुसार, अझै नामांकण गर्न बाँकी यस चलचित्रमा भारत–पाकिस्तानको पृष्ठभूमि हुने छैन । चलचित्रमा परिणीति एक एन्डर कभर एजेन्टको भूमिकामा अपरेसनलाई नेतृत्व गर्नेछिन् । यसका साथै यो चलचित्र उनको व्यक्तिगत जीवनको यात्रा र बदलामा आधारित रहनेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

२०२१ देखि छायांकनमा जाने तयारी रहेको निर्माण टिम हाल कोभिड–१९ को गाइडलाइन फलो गर्दै छायांकन स्थानको अनुमति लिइहरहेको छ । रिलायन्स इन्टरटेन्मेन्टको निर्माणमा बन्न लागेको चलचित्र निर्माणको आधिकारिक घोषणा भने हुन बाँकी छ । यो चलचित्र भारतीय एजेन्टको गोप्य उद्धार अभियानमा आधारित छ । परिणीतिका साथै चलचित्रमा रजीत कपुर, के के मेनन, दिव्येन्दु भट्टाचार्य र हार्डी संधु लगायत कलाकारहरुको अभिनय छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु