नरहरिनाथ खोलाले बगाउँदा ४ जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अछाम र कालिकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

पन्चदेवल विनायक नगरपालिका–९ तानकोट बस्ने देवा बोहरा, उनकी छोरी बिपना बोहरा, आकृति बोहरा र छोरा हेमन्त बोहराको शनिबार साँझ मृत्यु भएको छ ।

खोला तर्नेक्रममा बगाई उनीहरूको मृत्यु भएको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु