अभिनेता नवाजुद्दिन सिद्दिकीले बलिउड उद्योगलाई नराम्रो छ भन्दै आलोचना गर्न बन्द गर्नुपर्ने सुझाएका छन् । नवभारत टाइम्ससँगको अन्तर्वार्तामा सिद्दिकीले यसो भनेका हुन् । पछिल्लो समय बलिउडमा ड्रग्स, यौनशोषणलगायत क्रियाकलापबारे समाचारहरु छापिरहेका छन् । बलिउडकर्मीहरु बाटै यस्तो खबर फैलिनु एकदमै गलत भएको भन्दै यस्तो खबरले यस क्षेत्रमा नयाँ पिँढीहरु आउन बन्द हुन सक्ने उनले बताए ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सिद्दिकी भन्छन्, “बलिउडबारे जे भनिएको छ त्यसले त मानिसहरु यही सोच्छन्, कि बलिउडमा हत्या हुन्छ, ड्रग्स सेवन गर्छन् र गाँजा खान्छन् । त्यसैले यो इनसाइडर-आउटसाइडर र नेपोटिजमको बहस बन्द गर्नुपर्छ ।” नेपोटिजम हरेक क्षेत्रमा हुने भन्दै आफू आउटसाइडर जस्तो महसुस नभएको बताएका छन् ।
Advertisements



JUNGLE






from the
city


