नवाजुद्दिनले बलिउड उद्योगलाई नराम्रो भन्दै आलोचना गर्न बन्द गर्नुपर्ने बताए

बलिउड अभिनेता नवाजुद्दिन सिद्दीकी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

अभिनेता नवाजुद्दिन सिद्दिकीले बलिउड उद्योगलाई नराम्रो छ भन्दै आलोचना गर्न बन्द गर्नुपर्ने सुझाएका छन् । नवभारत टाइम्ससँगको अन्तर्वार्तामा सिद्दिकीले यसो भनेका हुन् । पछिल्लो समय बलिउडमा ड्रग्स, यौनशोषणलगायत क्रियाकलापबारे समाचारहरु छापिरहेका छन् । बलिउडकर्मीहरु बाटै यस्तो खबर फैलिनु एकदमै गलत भएको भन्दै यस्तो खबरले यस क्षेत्रमा नयाँ पिँढीहरु आउन बन्द हुन सक्ने उनले बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सिद्दिकी भन्छन्, “बलिउडबारे जे भनिएको छ त्यसले त मानिसहरु यही सोच्छन्, कि बलिउडमा हत्या हुन्छ, ड्रग्स सेवन गर्छन् र गाँजा खान्छन् । त्यसैले यो इनसाइडर-आउटसाइडर र नेपोटिजमको बहस बन्द गर्नुपर्छ ।” नेपोटिजम हरेक क्षेत्रमा हुने भन्दै आफू आउटसाइडर जस्तो महसुस नभएको बताएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु