नवाजुद्दीन बिरुद्घ श्रीमतीले लगाइन् बलात्कारको आरोप

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

बलिउडका भर्सटायल अभिनेता नवाजुद्दीन सिद्दिकीबाट लामो समयदेखि अलग बस्दै आएकी उनकी श्रीमती आलियाले बुधवार उनीविरुद्ध मुम्बईको वर्सोवा पुलिस स्टेशनमा गम्भीर आरोप लगाउँदै उजुरी दर्ता गरेकी छन् । त्यसमा उनले नवाजुद्दीनमाथि बलात्कार र ठगीको आरोप लगाएकी छन् । आलियाले बुधवार दिउँसो पुलिस स्टेशनमा एक लिखित उजुरी दिएकी हुन् । आलियाले गएको हप्ता अर्को एक उजुरीको शिलशिलामा उत्तर प्रदेशको मुजफ्फरनगरस्थित बुढाना पुलिस स्टेशनमा आफ्नो बयान दिएकी थिइन् । उक्त उजुरी उनले नवाजुद्दीन र उनको परिवारका चार सदस्यविरुद्ध दिएकी थिइन् । त्यस्तै, उनले पिंकविलासँगको एक अन्तर्वार्तामा आफूलाई नवाजुद्दीनले विवाहको समयदेखि नै मानसिक तनाव दिने गरेको बताएकी छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनले भनेकी छन्, ‘म नवाजुद्दीनलाई २००३ देखि जान्दछु । हामी एकसाथ बस्न थालेका थियौं । उनका भाई शमास पनि हामी सँगै बस्थे । विस्तारै हामीबीच प्रेम भयो र विवाह गर्यौं । सुरुवातदेखि नै हामीबीच समस्या थियो । यो चाँडै बन्द हुनेछ भन्ने लागेको थियो । तर, १५र१६ वर्षमा मेन्टल टर्चर बन्द भएन ।’ विवाहपछि पनि नवाजुद्दीनले अर्कै युवतीलाई डेट गरेको उनको भनाई छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु