नातावादको आरोप खेपिरहेकी आलियाको चलचित्र यात्रा अब निकै कठिन हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणका कारण विवादमा तानिएकी आलिया अब भने चलचित्र यात्रा निकै कठिन हुने देखिएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नातावाद तथा गुटबन्दीको आरोप खेपिरहेकी आलिया अभिनित सडक-२ बाट निर्माताहरू सचेत हुन थालेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। महेश भट्ट निर्देशित चलचित्रमा सडक-२ मा छोरी आलियालाई काम गराएका थिए। त्यही कारण उनीहरूमाथि नातावादको आरोप लागिरहेको छ।

विवादमा मुछिएपछि अन्य चलचित्र निर्माताहरू भने आलियालाई काममा लगाउँदा सोच्नुपर्ने भन्दै आएका छन्। आलियालाई लिएर चलचित्र निर्माणको तयारीमा रहेका निर्माता तथा सहनिर्माता नयाँ ढंगले विचार गर्नुपर्ने मनसायमा देखिएका हुन्।

आमा बुवामार्फत चलचित्र क्षेत्रमा प्रवेश गरेका चलचित्रकर्मीमाथि यतिबेला हमला भइरहेको छ। जसका कारण पनि उनलाई लिएर चलचित्र बनाउँदा थप समस्यामा पर्न सक्ने भन्दै उनीहरू नयाँ ढंगले विचार गर्ने मनसायमा पुगेका हुन्।

आलियाको ब्रह्मास्त्र र गंगूबाई काठियावाड प्रर्दशनमा आउने तयारीमा छन्। सडक-२ भने डिजिटल प्लेटफर्म हटस्टारमा २८ अगस्टमा प्रदर्शनमा आउँदैछ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु