आज आफ्नो ५५ औं जन्मदिन मनाउँदै नायक सलमान खान

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

नायक सलमान खान आज आफ्नो ५५ औं जन्मदिन मनाउँदैछन् । सन् १९६५ डिसेम्बर २७ तारिखमा जन्मिएका सलमानले यसपटक आफ्नो जन्मदिन फ्यानसँग नमनाउने बताएका छन् । जन्मदिनको एक दिन अगाडि उनले फ्यानहरुलाई आफ्नो घर अगाडि नआउन अपिल गरेका हुन् । कोरोना भाइरस महामारी अझै नसकिएकाले पनि सलमानले फ्यानहरुलाई यस्तो अपिल गरेका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सलमानले लेखेका छन्–‘मेरो जन्मदिनमा फ्यानहरुको माया बर्षौदेखि बलियो रुपमा देखिएको छ । तर, यो बर्ष कोरोना महामारीका कारण मेरो विनम्र अनुरोध छ कि मेरो घर अगाडि नआइदिनुहोला । मास्क लगाउनुहोस् र सामाजिक दुरी राख्नुहोस् । म ग्यालेक्सी अपार्टमेन्टमा छैन ।’ सलमानले यो बर्ष आफ्नो जन्मदिनमा पनवेल फार्महाउसमा मनाइरहेका छन् । आफ्ना परिवार र केही साथीहरुको साथमा उनले केक काटेको तस्वीर सामाजिक संजालमा चर्चामा छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सलमानले जन्मदिनको केक काट्दै मिडियासँग भनेका छन्–‘यो बर्ष म मेरो परिवारसँग मात्र जन्मदिन मनाइरहेको छु । यो भयानक बर्षमा मलाई जन्मदिन मनाउने कुनै रुची छैन । मलाई आशा छ कि, अर्को बर्ष हामी आफ्नो जिन्दगीमा खुशीयाली लिएर फर्किनेछौ ।’

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु