नायिका आलिया भट्टले संचालनमा ल्याईन् आफ्नै होम प्रोडक्शन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

नायिका आलिया भट्टले होम प्रोडक्शन संचालनमा ल्याएकी छिन् । आलियाले सामाजिक संजालबाट यसको बारेमा जानकारी दिदै होम प्रोडक्शन सुरु गर्न पाउँदा खुशी लागेको उल्लेख गरेकीछिन् । आलियाले सुरु गरेको होम प्रोडक्शनको नाम ‘इटरनल सनसाइन’ राखिएको छ । उनले लेखेकी छिन्–‘आफ्नै होम प्रोडक्शन सुरु गर्न पाउँदा मलाई निकै खुशी लागेको छ ।’ आलियाले अब चाडै नै चलचित्र निर्माण गर्ने तयारी समेत थालेकी छिन् । आलियाले आफ्नो होम प्रोडक्शनको लोगोमा विरालोको चित्र समेत समावेश गरेकी छिन् । आलियालाई विरालो निकै मनपर्ने भएकाले पनि उनले लोगोमा समावेश गरेको बताइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु