नायिका कृती सेननलाई देखियो कोरोना पोजिटिभ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

नायिका कृती सेननले सामाजिक संजालमा स्टाटस लेख्दै आफूलाई कोरोना पोजिटिभ देखिएको उल्लेख गरेकी छिन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र डाक्टरको सल्लाह अनुसार आफू घरमै आइसोलेसनमा रहेको जानकारी दिएकी छिन् । नायक राजकुमार रावसँग नयाँ चलचित्रको छायांकनका लागि कृती चन्डीगढमा थिइन् । कोरोना पोजिटिभ देखिएपछि उनी मुम्बई फर्किएकी थिइन् । कृती अर्को बर्षसम्मका लागि पूर्ण रुपमा व्यस्त रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनीसँग आधा दर्जन प्रोजेक्ट छन् । कृतीले आफू बीएमसी र डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्ने भन्दै शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । कृतीले आफू कोरोनामुक्त भएपछि काममा फर्किने उल्लेख गरेकी छिन् । कृतीले कोरोना महामारी नसकिएसम्म होसियार रहन आफ्ना फ्यानहरुलाई आग्रह पनि गरेकी छिन् । नायक बरुण धवन, कलाकार नितु कपुर पनि चलचित्रको छायांकनका क्रममा कोरोना संक्रमण भएपछि आइसोलेसनमा छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु