गायक तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आदित्य नारायण हिजो नायिका श्वेता अग्रवालसँग विवाह बन्धनमा बाँधिए। कोरोना भाइरसको महामारीका कारण आदित्यको विवाहमा निश्चित पाहुना मात्रै उपस्थित थिए। सामाजिक सञ्जालमा आदित्यको विवाहका तस्वीरहरू भाइरल भइरहेका छन्। र, त्यसरी भाइरल भइरहेका तस्वीरमा उनका पिता उदित नारायण झा र आमा दीपा झा पनि जन्तिमा देखिएका छन्। छोरालाई बेहुलाको रूपमा देखेर मख्ख परेका बुबा उदित नारायणको खुशी हेर्न लायक थियो। जन्तीमा उनी नाचेका तस्वीहरू अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन्।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
Advertisements



JUNGLE






from the
city


