नारकोटिक्स कन्ट्रोल ब्यूरोको टिममाथि आक्रमण

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

बलिउडमा ड्रग्सको जालोबारे अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोको टिममाथि आइतबार आक्रमण भएको छ । मुम्बइको गोरेगांवमा एनसीबीका क्षेत्रीय निर्देशक आइआरएस समीन वानखेडे र उनको ५ सदस्यीय टिममाथि ड्रग्स तस्कर र अन्य गुण्डाहरुले आक्रमण गरेका हुन् । यस क्रममा दुई अधिकारी घाइते भएका छन् । एनसीबीबा अनुसार समीर वानखेडेको अगुवाइमा एनसीबीको टिम छापा मार्न गएको थियो । यस क्रममा ड्रग्स तस्करसहित ६० जनाजति मानिसहरु जम्मा भए र एनसीबीको टिममाथि आक्रमण गरे । यस क्रममा दुई अधिकारीलाई चोट लागेको छ । मुम्बइ पुलिसले स्थितिलाई नियन्त्रणमा लिएर ड्रग्स तस्करलाई पक्राउ गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तस्करको नाम केरी मेन्डिस बताइएको छ । मुम्बइ पुलिसले मेन्डिससहित ३ जनालाई पक्राउ गरेको छ । एनसीबीले पछिल्लो समय कमेडियन भारती सिंह दम्पतीलाई पक्राउ गरेको थियो । सुशान्त सिंह राजपुतको मृत्युको अनुसन्धानको क्रममा ड्रग्सको जालोबारे खुलासा भएपछि अहिलेसम्म दर्जनभन्दा बढी सुपरस्टार ड्रग्स केसमा मुछिइसकेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु