नारायणगढस्थित एक पसलमा आगलागी हुंँदा ५९ लाख बराबरको क्षति

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 39
  •  
  •  
  •  
  •  
    39
    Shares

गएराती नारायणगढस्थित एक पसलमा आगलागी हुंँदा रू.५९ लाख बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बिहीवार राती ११ : २० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं २ स्थित गंगोत्री मार्गमा रहेको मुक्ति शु सेन्टरमा विद्युत् सर्ट भई आगो लागेको थियो ।
उक्त पसलबाट आगो सल्किदै नजिकमा रहेको ओम व्याग हाउस र सुमन आर्ट हाउसमा आगो लाग्दा थप क्षति हुन पुगेको हो ।
आगलागीबाट मुक्ति शु सेन्टरको रू.३० लाख, ओम व्याग हाउसको रू.२० लाख र सुमन आर्ट पसलको रू.९ लाख बराबरको क्षति पुगेको प्रवत्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए ।
राती लागेको आगो दमकल, स्थानीय बासिन्दा, सुरक्षाकर्मी, लगायतको सहयोगबाट निभाएको उनले बताए । आगलागीबाट पसलका सम्पूर्ण सामान पूर्णरुपमा जलेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु