नारायणगढ–मुग्लिन सडकखण्ड आज देखि एक साताका लागि दिउसो बन्द रहने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

नारायणगढ–मुग्लिन सडकखण्ड आज देखि एक साताका लागि दिउसो बन्द रहने छ । पहिरो व्यवस्थापनको बांँकी रहेका काम सम्पन्न गर्नका लागि उक्त सडक २९ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने भएको हो । चारकिलोमा पहिरो रोकथामको आवश्यक बाँकी कामका लागि उक्त सडक बन्द गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सो अवधिमा नारायणगढबाट जाने ठुला सवारी साधनलाई सिमलतालमा रोकिने र सानालाई जलबिरेमा रोकिने जिल्ला ट्राफिक प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । सवारीचापलाई ध्यानमा राखी चालकलाई वैकल्पिक सडक प्रयोग गर्न समेत ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु