निरन्तर बढिरहेको छ अजरवैजानविरुद्ध जारी लडाईमा अर्मेनियातर्फ मर्ने सिपाहीहरुको संख्या

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

अजरवैजानविरुद्ध जारी लडाईमा अर्मेनियातर्फ मर्ने सिपाहीहरुको संख्या निरन्तर बढिरहेको छ । सोही क्रममा अहिलेसम्म अर्मेनियाका ७२९ जना सैनिकको मृत्यु भएको जनाइएको छ । सोमबार अर्मेनियाली सेनाले मर्ने सैनिकको सूचीमा १९ जनाको नाम थपेसँगै मृतकको संख्या ७२९ पुगेको हो । यद्यपि, अर्मेनियाको रक्षा मन्त्रालयका अनुसार यो तथ्यांक अपूर्ण हुनसक्छ, किनभने पछिल्लो समयमा निरन्तर जारी रहेको लडाईमा मरेका सैनिकको आंकडा प्राप्त गर्न ढिलाई भैरहेको छ । उता, अजरबैजानले भने अहिलेसम्म कुनै किसिमको क्षतिको विवरण सार्वजनिक गरेको छैन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अजरवैजानले क्षति विवरण किन लुकाइरहेको छ भन्ने विषयमा केही कुरा बाहिर आएको छैन । यद्यपि,अजरवैजानका राष्ट्रपति इल्हाम एलिएभले युद्ध समाप्त भएपछि मात्र क्षतिको विवरण सार्वजनिक गर्ने बताएका छन् । सोमबार अजरबैजानतर्फबाट प्राप्त सूचनाअनुसार अगाडाम क्षेत्रमा भएको गोलीबारीमा ४ व्यक्ति घाइते भएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु