निर्वाचनको तयारीबारे छलफल गर्न निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचनको तयारी र नेकपा भित्रको विवादका बारेमा छलफल गर्न निर्वाचन आयोग जानु भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल,अर्थमन्त्री तथा महासचिब बिष्णु पौडेल र नेता सुवास नेम्वाङलाई साथमा लिएर प्रधानमन्त्री ओली आनयोगमा पुग्नु भएको हो । पार्टी भित्रको अन्तरकलहले राजनीतिक रुपमा बिभाजन भएपनि नेकपा कानूनी रुपमा दुबै पक्षले आफु आधिकारिक भएको दाबि गर्ने आई रहेका छन् । यस अघि आयोगले नेपाल–दाहाल समुहका अध्यक्ष माधब कुमार नेपाल र पुष्पकमल दाहाल संग पनि छलफल गरिसकेको छ । यता सरकारले दुई चरणमा निर्वाचन गर्ने स्थानहरुको बारेमा टुङ्गो समेत लगाएको छ । त्यस बिषयमा पनि आयोगमा छलफल हुने जनाईएको छ । प्रधानमन्त्रीले निर्वाचनको तयारी सरकारको तर्फ बाट आयोगलाई गर्नुपर्ने सहयोगका बारेमा छलफल हुने महासचिब बिष्णु पौडेलले न्यूजपोलारलाई जानकारी दिनुभयो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु