निर्वाचन आयोगले सुरु गर्यो निर्वाचनको तयारी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

निर्वाचन आयोगले निर्वाचनको तयारी सुरु गरेको छ । यही अनुसार निर्वाचन आचारसंहिताबारे छलफल गर्न सबै दलका प्रतिनिधि तथा प्रमुखहरुलाई आज निर्वाचन आयोगको कार्यालयमा बोलाइएको छ । निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिएको र यसबारे छलफल गर्नु पर्ने भन्दै निर्वाचन आयोगले दलका प्रतिनिधिहरुलाई बोलाएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र अन्य दलका अध्यक्ष तथा सभापतिहरुलाई बोलाइएको छ । छलफल आज ११ बजे निर्वाचन आयोगको कार्यालयमा हुने भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्दै १७ र २७ वैशाखमा दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेका थिए । तर, अन्य दलहरुले यो निर्वाचन हुनै नसक्ने भन्दै संसद पुनःस्थापनाको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु