निषेधाज्ञा खुकुलो बनाएसँगै मोटरसाइकल र कार बिक्रेताको शोरुम सोमबार र बुधबार खुल्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 26
  •  
  •  
  •  
  •  
    26
    Shares

काठमाडौं । स्थानिय प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो बनाएसँगै व्यवसायहरु संचालनमा आउने भएका छन् । सरकारले दिन नै तोकेर कारोवार संचालन गर्ने निर्णय गरेसँगै मोटरसाइकल, कार, जीप, भ्यान लगायतका सवारी साधन खरिद गर्न चाहने मानिसले हप्तामा दुई दिन सोमबार र बुधबार मात्रै खरिद गर्न सक्ने छन् । बजारमा भिडभाड कम होस् भनेर स्थानिय प्रशासनले आवश्यकता र प्रकृति हेरर व्यवसाय संचालन गर्न दिने निर्णय गरेको हो । स्थानिय प्रशासनको निर्णयपछि अब सवारी साधन बिक्री गर्ने शोरुमहरु हप्तामा २ दिन मात्रै खुल्ला हुने छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तर, सम्पूर्ण सवारी साधन मर्मत गर्ने सर्भिस सेन्टरहरु भने सबै दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न पाइने छ । स्थानिय प्रशासनको निर्णयपछि भोलिबाट बजारहरु संचालनमा आउने छन् । सरकारले भदौ ४ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागु गर्दै आएको थियो । पछिल्लो पटक घोषणा गरेको निषेधाज्ञा आज राती १२ बजेबाट सकिदैछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु