नेकपाका दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । चुनावी प्रकृयामा गएको प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओली समूहको बैठक बालुवाटारमा बस्ने छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक कार्की पार्टी प्यालेस बबरमहलमा बस्ने भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

ओली पक्षको मंगलबारको बैठकले पार्टीको विधान संशोधन गरी प्रवक्तामा नारायणकाजी श्रेष्ठ हटाएर प्रदिप ज्ञवालीलाई नियुक्त गरेको छ । यस्तै उक्त समूहले अर्को वर्ष मंसिर २ देखि ७ सम्म काठमाडौंमा हुने गरी पार्टी महाधिवेसनका लागि ५ सय ५६ केन्द्रीय सदस्यहरु मनोनितसमेत गरेको थियो । प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष ओलीलाई कारवाही गरीसकेको छ । उहाँको ठाउँमा अध्यक्षमा माधवकुमार नेपाल र संसदीय दलको नेतामा प्रचण्डलाई नियुक्ति गरेको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

केन्द्रीय सदस्य संख्याको आधारमा ओली अल्पमतमा रहेका छन् । प्रचण्ड-नेपाल समूहले बहुमत केन्द्रीय सदस्यहरू सहित सरकार गठनको तयारी गरिरहेको बताइएको छ । दुवैपक्षले आ–आफ्नो आधिकारिकता र चुनाव चिह्न सूर्यमा दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु