नेकपाले असार १० गतेलाई बोलायो स्थायी कमिटी वैठक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

असार ४, काठमाडौं । नेकपाले एमसिसी बारे छलफल गर्न असार १० गते स्थायी कमिटी वैठक बेलाएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेकपा महासचिव विष्णु पौडेलले ‘स्थायी कमिटी वैठक असार १० गते बस्ने’, र ‘वैठकमा एमसिसी परियोजना लगायतका विषयमा छलफल हुने’ बताए। नेकपाभित्र एमसिसी परियोजना पेचिलो बन्दै गएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

एमसिसी परियोजनाबारे अध्ययन गर्न गठित वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले परिमार्जन नगरी एमसिसी पारित गर्न नुहने सुझाव दिएको थियो। कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहेका थिए।

परराष्ट्र मन्त्री ज्ञवालीले भने १५ बुदें फरक मत राखेका छन्। बुधबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच भएको भेटमा स्थायी कमिटी वैठक बोलाउने समय तय भएको हो।

यसअघि वैशाख २५ र ३१ गते बस्नका लागि तय भएको वैठक स्थगित भएको थियो। गत वैशाख १० गते २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी वैठक बोलाउन माग गर्दै दुई अध्यक्षलाई पत्र लेखेका थिए।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु