नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक ३ बजेपछि पेरिसडाँडामा हुदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओली स्वयम्ले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् । बिहीबार दिउँसो ३ बजेपछि स्थायी कमिटी बैठक सुरु हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘संसद विघटनविरुद्धको संघर्ष र समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाइएको हो’, प्रवक्ता श्रेष्ठले भने, ‘संसद् विघटनविरुद्ध थप रणनीति बनाउने विषयमा छलफलका लागि बैठक हुन लागेको हो ।’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेकपा प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको छ । प्रदेश र जिल्ला स्तरमा भएका भेलामा प्रधानमन्त्रीको यो कदमप्रति आक्रोश व्यक्त गर्दै आएको यो समूहले आन्दोलनलाई सशक्त पार्ने बताउँदै आएको छ । यसअघि नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठ पुस १९ र २० गते बसेको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु