काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले आइतबारअघि नै राजीनामा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । सो समूहको शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो आग्रह गरेको हो । “राजीनामा नै पहिलो सर्त हो, अविश्वासको प्रस्ताव विकल्प मात्रै हो,” प्रमुख सचेतक देव गुरुङले भने, “आइतबारअघि नै राजीनामा आओस् भन्ने हाम्रो माग हो ।”
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185