असोज ६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक आज बस्दैछ । सचिवालय बैठक अघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो गोप्य छलफल भएको छ । पेरिस डाँडामा हिजो बस्ने भनिएको सचिवालय बैठक आजका लागि सारेर दुई अध्यक्षबिच भएको छलफललाई अर्थपूर्ण मानिएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आजको बैठकबाट मन्त्रिपरिषद् पुनर्गठनको विषय, राजनीतिक तथा संवैधानिक नियुक्तिका लागि बनाउने मापदण्ड लगायतको टुंगो लगाउने सहमति भएको बताइएको छ । आजको सचिवालय बैठकपछि नै मन्त्रिपरिषद हेरफेर गर्ने गरी दुई अध्यक्षबीच छलफल भएको हो ।
Advertisements



JUNGLE






from the
city


