नेदरल्याण्ड्समा हजारौंले जातीयताको विरुद्ध राजधानी एम्स्टर्डममा जुलुस प्रदर्शन गरेका छन् I

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

नेदरल्याण्ड्समा हजारौंले जातीयताको विरुद्ध राजधानी एम्स्टर्डममा जुलुस प्रदर्शन गरेका छन् I

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अमेरिकामा अस्वेत नागरिक जर्ज फ्लोइड को प्रहरी अधिकारिहरु द्वारा हिरासतको क्रममा यातना दिइ मृत्यु भए पश्चात सुरु भएको जातिय विभेद बिरुद्ध को प्रदर्शन अन्तरास्ट्रियकरण हुदै हाल नेदरल्याण्ड्समा प्रदर्शनकारीहरूले देशको औपनिवेशिक विगतलाई प्रकाश पार्दै    “ब्ल्याक लाइफ म्याटर्स” नारालाई मूल धार बनाई प्रदर्शन गरेका हुन् I

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

१०,००० भन्दा बढी नागरिकहरु नेदरल्याण्डको राजधानी एम्स्टर्डममा ब्ल्याक लाइफ म्याटर्स आन्दोलनको समर्थनमा जुलुसमा आएका हुन् । स्टेप वेसेनले एम्स्टर्डमबाट अल जजीरालाइ दिएको रिपोर्ट अनुसार प्रदर्शनकारीहरूले नेदरल्याण्ड्समा प्रणालीगत जातीयताको अन्त्यको माग गर्दै प्रदर्शन गरेका हुन् I

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु