नेपलामा ६६.५१ प्रतिशत कोरोना मुक्त, कुन प्रदेशमा कति संक्रमित बाँकी?

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 63
  •  
  •  
  •  
  •  
    63
    Shares

५ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।
योसँगै नेपालमा कोरोना निको हुनेको ११ हजार ८६८ अर्थात कुल संख्याको ६६.५१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिनुभएको छ ।
नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या पाँच हजार ९३६ छ भने, कुल कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।
कुल संक्रमित मध्ये कुन प्रदेशका कति संक्रमित हुन?
नेपालका कुल संक्रमित १७ हजार ८४४ मध्ये:
प्रदेश नम्बर- १ का ८४५ जना, प्रदेश नम्बर- २ का ४६३६ जना, बागमती प्रदेशका ८५९ जना, गण्डकी प्रदेशका १३९३ जना, प्रदेश नम्बर-५ का ४१९१ जना, कर्णाली प्रदेशका १८२५ जना र सुदूरपश्चिम प्रदेशका ४०९५ जना हुन् ।
यसैगरी हालसम्म कोरोना निको हुने कुल ११ हजार ८६८ मध्ये कुन प्रदेशका कति ?
प्रदेश नम्बर- १ का ७५२ जना, प्रदेश नम्बर- २ का २६९७ जना, बागमती प्रदेशका ४५१ जना, गण्डकी प्रदेशका १००४ जना, प्रदेश नम्बर-५ का ३७७१ जना, कर्णाली प्रदेशका १५२२ जना र सुदूरपश्चिम प्रदेशका १६७१ जना हुन् ।
हाल सक्रिय संक्रमित संख्या ५ हजार ९३६ मध्ये कुन प्रदेशमा कति ?
प्रदेश नम्बर- १ का ९३ जना, प्रदेश नम्बर- २ का १९३३ जना, बागमती प्रदेशका ३९९ जना, गण्डकी प्रदेशका ३८४ जना, प्रदेश नम्बर-५ का ४१० जना, कर्णाली प्रदेशका २९९ जना र सुदूरपश्चिम प्रदेशका २४१८ जना हुन् ।
हालसम्म कोरोनाबाट देशका विभिन्न ठाउँमा गरि मृत्युु हुनेको संख्या ४० पुगेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु