नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नजिक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 33
  •  
  •  
  •  
  •  
    33
    Shares

काठमाडां, २४ भदौ ।
बुधबार नेपालमा १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार १ सय ६७ जनाको परिक्षण गर्दा सो मात्रामा संक्रमित देखिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यसैगरी वितेको २४ घण्टामा ९१८ जना निको भएका छन् । भने यो सँगै नेपालभर निको हुनेको संख्या ३३ हजार ८८२ रहेको छ । यस्तै गत २४ घण्टामा ६ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोनाबाट ३१२ जनाको निधन भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार हाल देशभर ५४८० जना क्वारेन्टीनमा रहेका छन भने आइसोलेसनमा १५ हजार २५ जना रहेका छन् । हाल सम्म देशमा ७ लाख ९९ हजार ३४१ परिक्षण गरिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु