काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १७ सय ५२ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख २५ हजार ८ सय ५ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म १७ लाख ८४ हजार ५ सय १९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ९४ जना पुगेका छन् ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185