नेपालमा बनेको “सिस्टर रोबोट”, जसले अस्पतालमा बिरामिहरुको सेवा गरिरहेको छ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

रोबोटिक्स एसोसिएसन अफ नेपालले खाना तथा औषधि बोक्ने रोबोट संचालनमा ल्याएको छ । सिस्टर रोबोट नाम दिईएको रोबोटले अहिले शिक्षण अस्पताल, महाराजगंजमा काम गरिरहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

रोबोट बनाउने समुहले केहि पहिले अस्पतालका निर्देशक डा प्रेमकृष्ण खड्गालाई परीक्षण सम्बन्धि जानकारी गराएर आइसोलेसन वार्डमा रहेका नर्सहरूसँग वार्तालाप गरे जो कोरोना शंका लागेका बिरामिहरूको हेरचाहमा खटिएका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

रोबोनट्स नामक समुहको टोली प्रमुख समेत रहेका पृथ्वी चौधरीले रोबोट कसरी सञ्चालन गर्ने र हरेक बेडमा खाना तथा औषधिहरू कसरि ढुवानी गर्ने भन्ने बारेमा एक डेमो प्रस्तु गरेका थिए ।

परिक्षण पश्चात आइसोलेसन वार्डमा कोरोना आशंका लागेका तथा संक्रमित बिरामिको उपचारको लागि सफल सावित भयो । साथै रोबोट बनाउने समूहका रिचन जोशीले रोबोट कसरी प्रयोग गर्ने, यसलाई कसरी सजिलै सँग नियन्त्रण गर्न सकिन्छ र कसरी स्वास्थ्यकर्मीहरूले यसलाई खाना तथा औषधि वितरणमा सञ्चालन गर्न सक्षम हुनसक्छ भन्ने बारेमा नर्सहरूलाई जानकारि गराएका थिए ।

एफपीभी सेटको सहायताले रोबोट चालकले रोबोटमा राखिएको क्यामेराको माध्यमबाट रोबोट कुन ठाउँमा लैजाने भन्ने कुरा दृश्य हेर्दै नयन्त्रण गर्न सक्छन् ।
हाल आइसोलेसन वार्डमा रोबोटले स्वचालित रूपमा आफ्नो काम गरिरहेको छ । यसले आफ्नो साथै बिरामिको सरसफाई गर्न सक्छ र बिरामि र स्वास्थयकर्मिहरूबिचको संवाद सहज बनाईरहेको छ ।

यो रोबोटको सहायताले नर्सहरु तथा स्वास्थ्यकर्मिहरूको प्रत्यक्ष सहभागिता बिनानै कोरोना आशंका लागेका तथा संक्रमित बिरामिहरूको उचित हेरचाह तथा उपचार गरिरहेको बताईएको छ ।

नेपालमा बनेको “सिस्टर रोबोट”, जसले अस्पतालमा बिरामिहरुको सेवा गरिरहेको छ
रोबोटिक्स एसोसिएसन अफ नेपालले खाना तथा औषधि बोक्ने रोबोट संचालनमा ल्याएको छ । “सिस्टर रोबोट” नाम दिईएको रोबोटले अहिले शिक्षण अस्पताल, महाराजगंजमा काम गरिरहेको छ ।

रोबोट बनाउने समुहले केहि पहिले अस्पतालका निर्देशक डा प्रेमकृष्ण खड्गालाई परीक्षण सम्बन्धि जानकारी गराएर आइसोलेसन वार्डमा रहेका नर्सहरूसँग वार्तालाप गरे जो कोरोना शंका लागेका बिरामिहरूको हेरचाहमा खटिएका थिए ।

रोबोनट्स नामक समुहको टोली प्रमुख समेत रहेका पृथ्वी चौधरीले रोबोट कसरी सञ्चालन गर्ने र हरेक बेडमा खाना तथा औषधिहरू कसरि ढुवानी गर्ने भन्ने बारेमा एक डेमो प्रस्तु गरेका थिए । परिक्षण पश्चात आइसोलेसन वार्डमा कोरोना आशंका लागेका तथा संक्रमित बिरामिको उपचारको लागि सफल सावित भयो । साथै रोबोट बनाउने समूहका रिचन जोशीले रोबोट कसरी प्रयोग गर्ने, यसलाई कसरी सजिलै सँग नियन्त्रण गर्न सकिन्छ र कसरी स्वास्थ्यकर्मीहरूले यसलाई खाना तथा औषधि वितरणमा सञ्चालन गर्न सक्षम हुनसक्छ भन्ने बारेमा नर्सहरूलाई जानकारि गराएका थिए । एफपीभी सेटको सहायताले रोबोट चालकले रोबोटमा राखिएको क्यामेराको माध्यमबाट रोबोट कुन ठाउँमा लैजाने भन्ने कुरा दृश्य हेर्दै नयन्त्रण गर्न सक्छन् ।

हाल आइसोलेसन वार्डमा रोबोटले स्वचालित रूपमा आफ्नो काम गरिरहेको छ । यसले आफ्नो साथै बिरामिको सरसफाई गर्न सक्छ र बिरामि र स्वास्थयकर्मिहरूबिचको संवाद सहज बनाईरहेको छ ।

यो रोबोटको सहायताले नर्सहरु तथा स्वास्थ्यकर्मिहरूको प्रत्यक्ष सहभागिता बिनानै कोरोना आशंका लागेका तथा संक्रमित बिरामिहरूको उचित हेरचाह तथा उपचार गरिरहेको बताईएको छ ।

:बिबिसि नेपाली र रोबोटिक्स एसोसियसनेको सहयोगमा

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु