नेपालमा सार्वजनिक भएको हेल्थ ट्रयाकिङ सहितको ओप्पो वाच नेपालमा यस्तो छ विशेषता

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

ओप्पोले नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा नयाँ उत्पादन थप गरेको छ । जसअन्तर्गत ओप्पो वाच ४१ एमएम र ४६ एमएम रहेका छन् । दुई भेरियन्टमा सार्वजनिक भएको वाच गुगलको वयर ओएसमा आधारित रहेका छन् । जसमा भोक फ्ल्यास चार्जिङ सिस्टम रहेको छ । जसमार्फत तपाईंले गर्ने व्यायाम तथा तपाईंको स्वास्थ्यको ट्रयाक गर्ने उल्लेख गरिएको छ ।त्यसमध्य ४४ एमएमको ओप्पो वाच ड्युल कर्भ डिस्प्लेका साथ आएको छ भने यो वाच एक पटकको फुल चार्जमा २१ दिनसम्म चल्ने कम्पनीले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै ४१ एमएमको ओप्पो वाच एक पटकको चार्जमा १४ दिनसम्म चल्नेछ । जसको मूल्य क्रमशः ३४ हजार ९ सय ९० र २४ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ । ओप्पो वाच खरिद गर्न चाहने उपभोक्ताका लागि सेप्टेम्बर २८ देखि ३० सम्म प्रि–बुकिङ खुल्ला गरिएको छ । ओप्पो एफ१७ प्रो सार्वजनिक गर्न आयोजित अनलाईन कार्यक्रममार्फत नै यी वाच पनि कम्पनीले सार्वजनिक गरेको हो । उक्त कार्यक्रममार्फत कम्पनीले ओप्पो एन्को डब्लु ५१ एयरवर्ड पनि सार्वजनिक गरेको छ । जसको बजार मूल्य ८ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु