नेपालमा हालसम्म ७१ जना सञ्चारकर्मीमा कोरोना संक्रमण

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपालमा हालसम्म ७१ जना सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक अन्य ६ प्रदेशका ७१ जना पत्रकारहरुमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघले जनाएको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

महासंघका अनुसार प्रदेश १ मा १३ जना पत्रकारहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मोरङका १२ जना र उदयपुरका १ जना रहेका छन् । त्यस्तै, प्रदेश २ मा २७ जना पत्रकारहरुमा संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु पर्साका १३ जना, बाराका ४ जना, धनुषाका २ जना, सप्तरीका ३ जना, सर्लाहीका ३ जना, महोत्तरीका र रौतहटका १र१ जना रहेका छन् । यता बागमती प्रदेशमा ११ जना पत्रकारहरु संक्रमित भएका छन् । जसमध्ये काठमाडौंका ९ जना र ललितपुरका २ जना रहेका छन् ।

यता गण्डकी प्रदेशमा ८ जना पत्रकारहरु संक्रमित भएका छन् । कास्कीका १ जना र नवलपुरका ७ जना गरी कुल ८ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश ५ मा ११ जना संक्रमित भएका छन् ।

बाँकेका २ जना, बर्दियाका १ जना, कपिलवस्तुका ६ जना र रुपन्देहीका २ जना गरी ११ जनामा संक्रमण देखिएको हो । त्यस्तै, कर्णालीकी दैलेखका १ जना पत्रकारमा संक्रमण देखिएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु