नेपालले थप २२ लाख ५६ हजार डोज खोप पाउने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपालले थप २२ लाख ५६ हजार डोज कोरोना भाइरसविरुद्धको खोप पाउने भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले थप खोप प्राप्त गर्न लागेको हो । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले बिहीबार प्रकाशित गरेको अन्तरिम वितरण तालिका अनुसार नेपालले सो संख्यामा खोप प्राप्त गर्नेछ । भारतको सेरम इन्ष्टिच्युटले उत्पादन गरेको अक्सफोर्ड एस्टाजेनिकाको कोभिसिल्ड खोप नेपालले पाउने भएको हो । सो खोपको आपूर्ति फेब्रुअरीको अन्त्यसम्ममा हुनसक्ने अनुमान गरिएको छ । नेपालको औषधि व्यवस्था विभागले कोभिसिल्ड खोपलाई मात्र आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । कोभ्याक्स सुविधामार्फत नेपाललाई प्राप्त खोप तीन प्रतिशत जनसंख्यालाई लगाउन पुग्नेछ । सो खोप ५५ वर्षमाथिका र दीर्घ रोगीलाई लगाउने सरकारको योजना छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु