नेपाली बजारमा आज प्रतितोला ४ सयले घट्यो सुनको मूल्य

फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली बजारमा आज (बिहीवार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । हिजो (बुधवार) प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ९०० रहेको थियो । त्यस्तै आज प्रतितोला छापावाला सुन तोलामा ४ सयले गिरावट आइ ९१ हजार ५०० कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ९१ हजार रहेको छ । बुधवारको तुलनामा आज बिहीवार चाँदीको मूल्य तोलामा २५ ले घटेको छ । हिजो प्रतितोला चाँदीको मूल्य १३ सय ४० रहेको थियो । आज चाँदीको मूल्य प्रतितोला १३ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु