नेपाली बजारमा ५ भेरियन्टमा नयाँ जेनेरेशन क्रेटाको बिक्री सुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

नयाँ जेनेरेशन क्रेटाको नेपालमा बिक्री सुरु भएको छ । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले आज डिजिटल प्ल्याटर्फमबाट नयाँ क्रेटा सार्वजनिक गरेको हो । कम्पनीले नेपाली बजारमा ५ भेरियन्टमा नयाँ क्रेटा उपलब्ध गराएको छ । कम्पनीले डिजल इन्जिनमा दुई भेरियन्ट र पेट्रोल इन्जिनमा तीन भेरियन्ट बजारमा ल्याएको हो । कम्पनीले ल्याएको डिजल इन्जिन युक्त नयाँ जेनेरेशन क्रेटा इ भेरियन्टको मूल्य ४३ लाख ९६ हजार र एस भेरियन्टको मूल्य ४९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यसैगरि कम्पनीले पेट्रोल इन्जिनमा सुरुवाती भेरियन्ट इएक्स ल्याएको छ । यसको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकेको छ । त्यस्तै क्रेटा एस भेरियन्टको मूल्य ५२ लाख ९६ हजार र एसएक्स भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रहेको छ । कम्पनीले अटोमेटिक भेरियन्टमा एसएक्स पनि ल्याएको छ । यसको मूल्य ६५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । नयाँ जेनेरेशन क्रेटामा डिजल र पेट्रोल दुबै इन्जिन १।५ लिटर क्षमताको दिइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु