नेपाली सेनाको उपरथीमा बढुवा भएका पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

 
श्रावण ३०, काठमाडौं । जंगी अड्डामा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको उपरथीमा बढुवा भएका सहायक रथी विज्ञानदेव पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान गरिएका छन्।
२६ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले सहायक रथीबाट उपरथीमा पाण्डेको बढुवा गर्ने निर्णय गरेको थियो।
उपरथीमा बढुवा भएका बिज्ञान देव पाण्डेलाई उत्तर पश्चिम पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मेवारी दिईएको छ। बढुवा हुनुअघि पाण्डे सैनिक जनसम्पर्क निर्देशनालयमा नेपाली सेनाको प्रवक्ताका रुपमा थिए।
दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो।
 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु