नेपाल आयो जीप रुविकन, हेर्नुहोस् कति छ मूल्य

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

जीपको आधिकारीक वितरक लाइफ अटोमोवाइलको जीप र्याङलरको विश्व चर्चित अफरोड भेरियन्ट रुविकन नेपाल ल्याएको छ । अमेरिकी उत्पादन रुविकन अफरोड एडभेञ्चर ड्राइभिङको लागि निकै चर्चित मोडल हो । जीपले नेपालमा र्याङलरको सहारा र रुविकन दुई भेरियन्ट ल्याएको छ । कम्पनीले ल्याएको सहारा भेरियन्टको मूल्य २ करोड ३९ लाख ९० हजार रुपैयाँ रहेको छ भने रुविकनको मूल्य २ करोड ५७ लाख ९० हजार रुपैयाँ तोकेको छ । नेपाल आएको रुविकनमा २।० लिटर टर्बो इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ५२५० आरपीएममा २७० बीएच पावर र ३००० आरपीएममा प्रदान गर्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

रुविकनको लम्बाई ४७८५ एमएम, चौडाई १८७५ एमएम र उचाई १८६८ एमएम रहेको छ भने यसमा ३००८ एमएमको ह्वीलवेस दिइएको छ । ८१ लिटर इन्धन अट्ने ट्याङ्क यसमा दिइएको छ । चारवटै चक्कामा डिस्क ब्रेक दिइएको रुविकनमा इन्फोटेन्टमेन्ट सिस्टम, प्रिमियम अडियो सिस्टम, रिमोर्ट इन्जिन स्टार्ट जस्ता फिचर उपलब्ध रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु