नेपाल एअरलाइन्सको वाइडबडी नेपालीलाई लिन बंगलादेश उड्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जेठ ३२, काठमाण्डौ । नेपाल एअरलाइन्सको वाइडबडी बंगलादेशमा कोरोनाको कारण समस्यामा परेका नेपालीलाई लिन बंगलादेशको ढाका उडेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

केहीबेरअघि ढाकाको लागि उडेको नेपाल एअरलाइन्सको वाइडबडी जहाजले त्यहाँ समस्यामा परेका नेपाली लिएर दिउँसो ३ बजे काठमाण्डौ अवतरण हुने वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सरकारले विभिन्न देशमा अलपत्र परेका झण्डै ३० हजार नेपालीलाई जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एअरलाइन्सलाई २४ र हिमालय एअरलाइन्सलाई १९ र २४ वटासम्म विदेशी एअरलाइन्सलाई उडान अनुमति दिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु