नेपाल टेलिकमको मोबाइल एप डाउनलोड गर्ने ग्राहकलाई ५ सय एमबी डेटा निस्शुल्क उपलब्ध

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

नेपाल टेलिकमले पहिलोपटक आफ्नो मोबाइल एप डाउनलोड गर्ने ग्राहकलाई ५ सय एमबी डेटा निस्शुल्क उपलब्ध गराउने भएको छ । मोबाइल एपको प्रयोगलाई बढावा दिने योजनाका साथ टेलिकमले यो अफर सञ्चालनमा ल्याएको हो । अफर आउँदो कात्तिक १ गतेबाट सुरु हुने उल्लेख गरिएको छ । यस अन्तर्गत पहिलो पटक एप डाउनलोड गर्ने र लगइन गर्ने नेपाल टेलिकमका ग्राहकले ५ सय एमबीपीएस मोबाइल डेटा प्राप्त गर्नेछन् । नेपाल टेलिकमको एप्लिकेशन एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोर र आईओएसका प्रयोगकर्ताले एपस्टोरबाट डाउनलोड गर्नसक्ने छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसका साथै नेपाल टेलिकमले पुराना ग्राहकलाई लक्षित गर्दै फोरजीको अफर सार्वजनिक गरेको छ । जसमा प्रयोगकर्ताले आफ्नो सिमकार्ड फोरजीमा स्तरोन्नति गरेको खण्डमा निस्शुल्क एक जीबी डेटा पाउने छन् । कम्पनीका अनुसार ग्राहकले ८४४४३ डायल गरी फोरजीमा स्तरोन्नति गर्न सक्नेछन् । त्यसरी फोरजीमा स्तरोन्नति हुँदा कुल एक जीबी डेटा निस्शुल्क उपलब्ध हुनेछ । तर, त्यसमा पाँच सय एमबी फोरजी नेटवर्कबाट मात्र खपत हुनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु