नेपाल टेलिकमको ह्याप्पी लर्निङ प्याक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

नेपाल टेलिकमले देशैभरका विद्यार्थी र शिक्षकका लागि ह्याप्पी लर्निङ प्याक सञ्चालन गरिरहेको छ । यो प्याक टुजी, थ्रीजी र फोरजी गरी सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ । ह्याप्पी लर्निङ प्याकका प्रयोगकर्ताले तीन सय १५ रुपैयाँमा २४ जीबी र पाँच सय रुपैयाँमा ३५ जीबी डेटा प्राप्त गर्न सक्ने छन् । २४ जीबी डाटा प्याकेजमा २० जीबी डेटा जूम, माइक्रोसफ्ट टिम्स र गुगल मीटमा ई–लर्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी चार जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । त्यसैगरी ३५ जीबी डेटा प्याकेजमा ३० जीबी डेटा जूम, माइक्रोसफ्ट टिम्स र गुगल मीटमा ई–लर्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी पाँच जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कसरी लिने त ह्याप्पी लर्निङ प्याक ?
१. सबैभन्दा पहिला आफ्नो क्याम्पस वा स्कुलको परिचपपत्र वा प्रवेशपत्रको फोटो मोबाइल मा खिच्नुहोस वा स्क्यान गर्नुहोस ।
२. त्यसपछि यो लिंकमा क्लिक गरि केवाइसी फर्म भर्नुहोस् ।
३. प्रोसिड (processed) मा क्लिक गर्नुहोस।
४. तपाईको मोबाईल मा १४२२ वाट आएको ओटिपी भेरिफिकेसन कोड ३ वटै वक्समा टाइप गर्नुहोस् । त्यस पछि नेक्स्ट (Next) गर्नुहोस । अब एक्टिभ भएको म्यासेज आउँछ।
५. आवश्यक रकम रिचार्ज गर्नुहोस।
६. *१४४१# डायल गरी आवश्यक भोल्युम प्याक लिनुहोस र एक्टिभेट भएको पक्का गर्नुहोस।
अब ह्याप्पी लर्निङ प्याक प्रयोग गरी जूम वा एमएस टिम्स वा गुगल मिटबाट आफूले चाहेको कक्षा पढ्न सकिन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु