नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन शुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन बुधवारबाट काठमाडौंमा शुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा ‘प्रेस स्वतन्त्रताको आधार स् सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको महाधिवेशन शुरु भएको हो । उक्त महाधिवेशनको शुरुवात उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । आज महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले प्रतिवेदन पेश गर्ने र त्यसलाई पारित गरेर आजै कार्यक्रम सक्ने तयारी भएको जनाइएको छ । त्यस्तै आगामी एक महिनाभित्रै नयाँ कार्यसमितिको निर्वाचन हुने वैधानिक व्यवस्था रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु