नेपाल र भारतबीच ऊर्जा सचिव र सहसचिवस्तरीय संयुक्त कार्यदल बैठक यसै साता बस्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

नेपाल र भारतबीच ऊर्जा सचिव र सहसचिवस्तरीय संयुक्त कार्यदल बैठक यसै साता बस्ने भएको छ । कोभिड–१९ को महामारीका कारण अनलाइनमार्फत हुन लागेको बैठकमा पुरानै एजेन्डाले प्राथमिकता पाउने मन्त्रालयले जनाएको छ । यसअघि छलफल भएका तर नटुंगिएका विषयमा बैठक केन्द्रित हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव प्रवीणराज अर्यालले जानकारी दिए । ‘यसअघि छलफलमा रहेका विषय नै यो पटकको बैठकमा एजेन्डाका रूपमा प्रस्तुत हुनेछन्,’ उनले भने, ‘यद्यपि बैठकका एजेन्डाबारे दुई देशबीच छलफल जारी छ ।’ यो पटकको बैठक अन्तरदेशीय प्रसारण लाइन, इनर्जी एक्सचेन्जजस्ता विषयमा केन्द्रित हुने उनले जानकारी दिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यी हुन् एजेन्डा
– अन्तरदेशीय प्रसारण लाइन
– अन्तरदेशीय विद्युत् व्यापार
– नयाँ प्रसारण लाइनबारे अध्ययन
– दुई देशको ग्रिड सिन्क्रोनाइजेसन
– इनर्जी बैंकिङ

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु