नेपाल लगायत छिमेकी मुलुकका सेनाका अफिसरलाई नेसनल डिफेन्स कलेजमा थप कोटा दिने घोषणा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

भारतले नेपाल लगायत छिमेकी मुलुकका सेनाका अफिसरलाई आफ्नो नेसनल डिफेन्स कलेजमा थप कोटा दिने घोषणा गरेको छ । वुधबार नयाँ दिल्लीमा संवाददाताहरुसँग कुरा गर्दै रक्षा मन्त्रालयका सचिव अजय कुमारले सन् २०२१ मा १० कोटा वृद्धि गर्ने र सन् २०२२ मा थप १० कोटा वृद्धि गर्ने घोषणा गरेका छन् । उनका अनुसार नेपाल, म्यानमार र बंगलादेशले थप कोटा प्राप्त गर्नेछन् । त्यसैगरी भारतले अब ताजकिस्तान, इन्डानेसिया, माल्दिभ्स, उज्बेकिस्तान र फिलिपिन्सका लागि पनि यो कोर्स खुला गर्ने भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भारतको सो कोर्स सन् १९६१ मा २१ सहभागीबाट शुरु भएको हो । अहिले प्रत्येक वर्ष १०० जनालाई सो कोर्स प्रदान गरिन्छ र २५ कोटा विदेशी विद्यार्थीलाई छुट्याइएको छ । यो कलेजमा ४७ हप्तासम्म राष्ट्रिय सुरक्षा र रणनीति सम्बन्धी अध्ययन हुन्छ । सेना उच्च अधिकारीसँगै अन्य सामान्य नागरिकले पनि यो कोर्स लिन सक्छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु