नेपाल विद्युत प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत काट्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

नेपाल विद्युत प्राधिकरणले भोली शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत काट्ने भएको छ । प्राधिकरणले सडक विस्तारको कार्य भईरहेकोले विद्युतीय संरचना सार्नु पर्ने भएकोले विद्युत सेवा बन्द हुने जनाएको हो । प्राधिकरणका अनुसार भोलि साँखु फिडर अन्तर्गतको गोकर्णेश्वर चौतारा,नाम्गेल, बिपी चोकदेखि सुन्दरीजल, मेलम्ची दोबाटो, काठमाडौँ उपत्यका खानेपानि प्रशोधन केन्द्र र सोहि सडक खण्डको आसपासको क्षेत्रसम्म बिहान ११ बजेदेखि दिउँसो २:३० बजेसम्म विद्युत काटिने जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै, गोठाटार फिडर अन्तर्गत पेप्सीकोला उद्योग, पेपीकोला टाउन प्लानिङ, र आसपास क्षेत्रसम्म शन्विअर् बिहान ११ बजेदेखि दिउँसो १२:३० बजेसम्म, कोटेश्वर फिडर अन्तर्गतको जडिबुटी एरिया र नरेफाँट क्षेत्रमा पनि दिउँसो १:३० देखि २:३० बजेसम्म, कपन फिडर अन्तर्गत भण्डारी गार्मेन्ट, निलो पुल, ढलाने पुल र बुढानिलकण्ड नगरपालिका वडा नम्बर १० आसपास क्षेत्रसम्म फागुन २ गते बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने बताइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु