नेसन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत जर्मनी र स्पेन बराबरीमा रोकिए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

युएएफए नेसन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत जर्मनी र स्पेन बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा जर्मनी र स्पेन १-१ गोलको बराबरीमा रोकिएका हुन् । जर्मनीका लागि टिमो वेर्नरले शुरुवाती गोल गरेका थिए भने स्पेनले खेलको अतिरिक्त समयको ९५औ मिनेटमा जोसे लुइस गायाको गोलमा बराबरी गरेको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेशन्स कप अन्तर्गत अब स्पेनले अर्को खेल आइतबार युक्रेनविरुद्ध खेल्दै छ भने जर्मनीले स्विटजरल्याण्डविरुद्ध खेल्दै छ । नेसन्स कप अन्तर्गत गएराती सम्पन्न खेलहरुमा वेल्सले फिनल्याण्डलाई १-० गोल अन्तरले पराजति गरेको छ । वेल्सको जितमा किएफर मुरेले खेलको एक मात्र गोल गरेका थिए । त्यस्तै रसियाले सर्बियालाई ३-० ले जितेको छ भने हंगेरीले टर्कीलाई १-० ले जितेको छ । त्यस्तै युक्रेनले स्विटजरल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु