न्युजिल्याण्डले अष्ट्रेलिया विरुद्धको टी-२० सिरिज ३-२ ले जित्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

पाँचौ तथा निर्णायक खेल जित्दै न्युजिल्याण्डले अष्ट्रेलिया विरुद्धको टी-२० सिरिज ३-२ ले जितेको छ । आइतबार वेलिङ्गटनमा भएको पाँचौ खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ७ विकेटले पराजित गरेको हो । यसअघि पहिलो र दोस्रो खेल न्युजिल्याण्डले जितेको थियो । तर त्यसपछि अष्ट्रेलियाले पुनरागमन गर्दै लगातार दुई खेल जित्दै सिरिज २-२ को बराबरीमा पुर्याएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

निर्णायक खेलमा अष्ट्रेलियाले दिएको १४३ रनको लक्ष्य न्युजिल्याण्डले १५.३ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो । न्यजुलायण्डका लागि ओपनर मार्टिन गप्टिलले र्वाधिक ७१ रन बनाए । यस्तै डेभोन कनवेले ३६ रन जोड्दा ग्लेन फिलिप्सले अविजित ३४ रन योगदान गरे । अष्ट्रेलियाका रिले मेरेडिथले २ र झ्ये रिचर्डसनले १ विकेट लिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यसअघि टस जितेरर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १४२ रन बनाएको थियो । अष्ट्रेलियाका लागि विकेटकिपर म्याथ्यु वेडले सर्वाधिक ४४ रन बनाए । यस्तै कप्तान आरोन फिन्चले ३६ र मार्कुस स्टोइनिसले २६ रन जोडे । न्युजिल्याण्डका इश सोधीले ३ विकेट लिए । यस्तै ट्रेन्ट बोल्ट र टिम साउदीले समान २ विकेट लिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु