न्यूजिल्याण्डले क्रुज जहाजमाथिको प्रतिबन्ध बढायो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

न्यूजिल्याण्डले कोरोना रोक्न सोमबार देशमा क्रुज जहाजहरूको आवागमनमा प्रतिबन्ध बढाएको छ ।प्रधानमन्त्री जसिन्डा अर्डनले एक पत्रकार सम्मेलनमा भने, क्रुज जहाजहरू मुलुक भित्र आउन प्रतिबन्ध लगाउँदैछौं, यो ३० जूनमा अन्त्य हुनेवाला थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

न्यूजिल्याण्ड विश्वको सबैभन्दा सफल देशहरू मध्ये एक हो, जहाँ कोरोना भाइरस महामारीबिरूद्ध लडाईमा जित हात पार्न सफल भएको छ। त्यहाँ देशभित्र सबै प्रकारका प्रतिबन्धहरु हटाईएको छ तर सीमामा प्रतिबन्धहरु अझै कायम र कडा छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

महामारीको सुरुमा त्यहाँ क्रुज जहाज मार्फत संक्रमणको प्रसार भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु