पछिल्लो २४ घण्टाभित्र भारतमा १ लाख १५ हजार ७३६ जना नयाँ संक्रमित थपिए, ६३० जना संक्रमितको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

भारतमा पछिल्लो २४ घण्टाभित्र १ लाख १५ हजार ७३६ जना नयाँ संक्रमित थपिएका छन्। थपिएका सहित भारतमा यतिखेर ८ लाख ४३ हजार ४७३ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टाभित्र ६३० जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म त्यहाँ १ लाख ६६ हजार १७७ जना संक्रमित मृत्यु भइसकेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म एक करोड २८ लाखभन्दा धेरै कोरोना संक्रमणका मामिला थाहा लागेको छ। हालसम्म ८ करोड ७० लाख नागरिकलाई कोरोना भ्याक्सिन दिइएको बताइएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु