पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार संक्रमित पुष्टि हुनेमा ४ सय ५४ महिला र ५ सय ५३ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ७९, भक्तपुरमा ८५ र ललितपुरमा १ सय ४३ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आज संक्रमित पुष्टि हुनेमा १ हजार ९ सय ८० जना रहेका छन् ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185