पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९८ संक्रमित थपिए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १५६ महिला र १४२ पुरुष गरी ३९८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २० हजार ७७९ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३२४, ललितपुरमा ५२ र भक्तपुरमा २२ जनालाई कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ९६ हजार ७८५ जना संक्रमित भएका छन्, जसमध्ये ४६९ जनाको मृत्यु भएको छ। हालसम्म ९३ हजार ३७४ सय जना निको भएका छन्। ललितपुरमा १५ हजार १६९ जना संक्रमित भएका छन्। जसमा १४६ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ६५९ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ८२५ संक्रमितमध्ये १०० जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ५६० जना निको भएका छन्। आज काठमाडौंमा २ हजार ९४२ ललितपुरमा ३६४ र भक्तपुरमा १६५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु