पछिल्लो २४ घण्टामा थपिए १ हजार ४७४ जना कोरोना संक्रमित, २९ जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ४७४ जना कोरोना संक्रमित थपिएका छन्। सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकअनुसार थप १ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यससँगै हालसम्म जम्मा संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ। भने देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयको विवरणअनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ९३१ रहेको छ। पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितको संख्या २९ छ भने हालसम्म १ हजार ५०८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु